Techie IT
९ माघ २०७८, आईतबार

एक थान भरुवा बन्दुक सहित पक्राउ


काठमाडौं, भदौ १८

स्याङ्जाको पुतलीबजार नगरपालिका-८ बाहकोट बस्ने ३३ वर्षीय अमित सिंह ठकुरीलाई १ थान भरुवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अमितको घरमा हात हतियार रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले तलासी गर्दा उनी सुत्ने कोठामा लुकाई छिपाई राखेको उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्