Techie IT
१४ असोज २०७९, शुक्रबार

प्रधासेनापतिद्धारा उपरथी विनयविक्रम राणालाई  दर्ज्यानी चिन्ह् प्रदान


काठमाडौं, भदौं १८

नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार गत भदौ १४ गते उपरथी दर्जामा पदोन्नति भएका सहायकरथी विनयविक्रम राणालाई गत भदौ १७ गते वुधवार जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

उपरथीमा पदोन्नति भएका राणालाई श्री पश्चिम पृतना हेड क्वाटरको पृतनापतिको जिम्मेवारी सेनाले दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्