Techie IT
१० असोज २०७८, आईतबार

देशका विभिन्न भागमा भएका अपराधिक गतिविधीप्रति नेकपा(क्रान्तिकारी) माओवादीको प्रेस वत्तवय


शका विभिन्न भागमा भएका अपराधिक गतिविधीप्रति नेकपा(क्रान्तिकारी) माओवादीको प्रेस वत्तवय
काठमाडौं,भदौं १७
यही भदौ १७ गते वुधवार पार्टीले जारी गरेको वत्तव्यमा देशका विभिन्न भागमा भएका जाती र धर्मका नाममा भएका अपराधिक गतिविधीप्रति नेकपा (क्रान्तिकारी माओवादी(ले सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीका महासचिव किरणद्धारा हस्ताक्षरित पैस वत्तव्यमा झापा,रौतहत,धनुषा र चौरजहारी घट्नाको ताजा स्मरण गराउदै राज्यपक्ष र अन्य समुदायबाट भएका ाघटनाले समाजलाई आपसमा वितृष्णा र कलह फैलाउने हुँदा यस विषयमा सरकारलाई गम्भिर भएर लाग्न अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्