Techie IT
१२ साउन २०७८, मंगलबार

दुई न्यायाधीशहरु बीचको राय बाझिँयो : कालीगण्डकी डाइभर्सन परियोजना विवाद


काठमाडौँ ।कालीगण्डकी डाइभर्सन बहुउदेश्यीय परियोजना तत्काल रोक्ने वा नरोक्ने भन्ने विवादमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएको थाहा भएको छ ।

राय बाझिएसँगै अब यो भुद्दामा तीन जना न्यायाधीशको पूर्ण इजलासमा सुनुवाइ हुनेछ । अधिवक्ता सन्तोष भण्डारी,रामबहादुर शाही र तुलसीराम पोखरेले दायर गरेको रिटमा सोभबार न्यायाधिशद्धय प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो

। न्यायाधीश राउतले आयोजना तत्काल रोक्न अन्तरिम आदेश जारी गरे नि न्यायाधीश फुयाँलले भने धार्मिक महत्व नघटाई आयोजना निर्माण गर्न सकिने भन्दै अन्तरिम आदेश जारी नहुने भनेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्