काठमाडौं उपत्यकामा बुधबार थप ३८८ जनामा कोरोना संक्रमण !

काठमाडौं,भदौ १७
काठमाडौं उपत्यकामा बुधबार ३८८ थप जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३५० , ललितपुरका २९ जना र भक्तपुरमा ९ जना, गरी काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्