Techie IT
बिहीबार, असोज ८,२०७७

केन्द्रिय कारागारमा आज चार कैदीवन्दीको मृत्यु


काठमाडौं,भदौ १६

काठमाडौंको  केन्द्रिय कारागारमा आज चार कैदीवन्दीहरुको मृत्यु भएको छ ।

मृतकहरु मध्य १ जनामा कोरोना संकंमण पुष्टि भइसकेको छ ।यस्तै अन्य मृतकको पनि स्वाब संकलन गर्ने क्रममा रहेको कारागार ब्याबस्थापनले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्