आगलागीबाट धनमाल जलेर नष्ट

काठमाडौं,साउन २१
सुनसरीको धरान उपमहानगरपालिका-१३ बस्ने दगेन्द्र लावतीको घरमा मैनबत्तीबाट आगो सल्किई मंगलबार राति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्