Techie IT
मंगलबार, असोज ६,२०७७

आगलागीबाट धनमाल जलेर नष्ट


काठमाडौं,साउन २१

सुनसरीको धरान उपमहानगरपालिका-१३ बस्ने दगेन्द्र लावतीको घरमा मैनबत्तीबाट आगो सल्किई मंगलबार राति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्