Techie IT
बिहीबार, असोज १५,२०७७

प्रधामन्त्री र राष्ट्रपति बिच शीतलनिवासमा भेटवार्ता जारी


काठमाडौं,भदौ १६

प्रधामन्त्री के.पी.शर्मा ओली र राष्ट्रपति विधादेवी भण्डारी बिच राष्ट्रपति कार्यालय शीतलनिवासमा अहिले भेटवार्ता जारी रहेको छ ।

तर भेटवार्ता केका लागि हो भन्ने कुरा भने खुलाइएको छैन । वेला वेलामा हुने यस्ता भेटवार्ताले केही न केही विशेस सन्देस लिएर आउने गरेका थिए । यस पटकको भेट वार्ताले जनतामा कस्तो प्रकारको सन्देश आउने हो त्यसको लागि भने केही समय प्रतिक्षा गर्नु पर्ने नै हुन्छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्