Techie IT
मंगलबार, असोज ६,२०७७

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति राष्टपति भण्डारीको समवेदना प्रकट


काठमाडौं,भदौ १६

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको हिजो भएको निधनप्रति राष्टपति विधादेवी भण्डारीले दुख ब्यक्त गर्दै पूर्व राष्ट्रपति मुखर्जीको निधनले भारतले पूर्व राष्ट्रपतिमात्रै नगुमाएर नेपालले एउटा असल मित्रसमेत गुमाएको जनाएकी छिन् । यो दुखको घडीमा भानरतीय जनता,भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना प्रकट गरेकी छिन् । सो समवेदना सन्देश राष्ट्रपति भण्डारीले ट्वीटमार्फ दिएकी हुन्

यस्तै गरेर नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनप्रति गहिरो दुख ब्यक्त गर्दै स्व.मुखर्जीसँग दिल्ली,काठमाडौं र जनकपुरमा भएको भेटले सधैभरि झकझकाइरहने बताउदै स्व.मुखर्जीप्रति समवेदना प्रकट गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्