Techie IT
१२ साउन २०७८, मंगलबार

काठमाडौँमा भूकम्पको धक्का


काठमाडौँ ।

काठमाडौंमा भुकम्पको धक्का महसुस भएको । काठमाडौंको कुलेश्वर आसपास केन्द्रविन्दु भएर सोमबार बिहान ६ बजेर ३२ मिनेट जाँदा भुकम्प गएको हो ।

भुकम्प मापन केन्द्रका अनुसार ३.२ म्याग्निच्युडको भुकम्प गएको जनाइएको छ । सानो म्याग्निच्युडको भुकम्प गएको हुनाले यसले धक्का नतदिएको जनाइएको छ ।


क्याटेगोरी : समाचार, सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्