Techie IT
मंगलबार, कात्तिक ११,२०७७

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण


काडमाडौं,भदौ १५
काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । अहिले उनी होम आइसोलेशनमा बसेको र अवस्था सामान्य रहेको नगरपालीका निकट स्रोतले जानकारि दिएको छ । उनको ग्राण्डी अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोनाको सङ्क्रमण देखिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको कमेन्ट लेख्नुहोस्