Techie IT
आईतबार, असोज ४,२०७७

मृत अवस्थामा फेला


काठमाडौं,भदौ १५

अछामको साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित बुढीगंगा नदीको बिच टापुमा हाल नाम, थर, वतन, नखुलेकी महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

दोलखाको भिमेश्वर नगरपालिका-३ डेरा गरी बस्ने सोही नगरपालिका(६ फुलबारी घर भएकी ७० वर्षीया सिता भुजेल आफ्नै कोठामा आइतबर मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्