Techie IT
१५ साउन २०७८, शुक्रबार

आफ्नै घरमा रहेको मोटरमा लुगा धुने क्रममा करेन्ट लागेर मृत्यु


काठमाडौं ।

रौतहटको माधबनारायण नगरपालिका-५ मिठुअवा बस्ने २५ वर्षीया मनिषा देवी साहको सोमाबर दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरमा रहेको मोटरमा लुगा धुने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएकी उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार