Techie IT
१५ साउन २०७८, शुक्रबार

पहिरोका कारण सडक अवरोध


काठमाडौं ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ चित्रे बजारस्थित सडकमा गएराति वर्षाका कारण पहिरो जाँदा अन्दाजी २० मिटर सडक भासिएर अवरोध भएको छ ।

उक्त स्थानमा सिमा प्रहरी चौकी कोदारीबाट तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउने पहल गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार