Techie IT
१५ साउन २०७८, शुक्रबार

आधीखोलाले बगाई मृत्यु


काठमाडौं ।

स्याङजाको पुतलीबजार नगरपालिका-४ राङकोष बस्ने ४६ वर्षीय मन बहादुर थापाको आधीखोलाले बगाई शनिबार दिउँसो मृत्यु भएको छ ।

खोला तरेर खोलापारी जाने क्रममा अचानक बगाउँदा उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्