Techie IT
१५ साउन २०७८, शुक्रबार

पहिरोमा पुरिएर मृत्यु


काठमाडौं ।

बझाङको तलकोट गाउँपालिका-६ रजडा बस्ने ६० वर्षीया सुना दमाईको पहिरोमा पुरिएर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घर नजिकै रहेको धारामा पानी लिन गएको अवस्थामा अचानक धारो सहितको पहिरो गई उक्त पहिरोमा पुरिएर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्