Techie IT
१५ साउन २०७८, शुक्रबार

पानी जमेको खाल्डोमा डुबेरएक जनाको मृत्यु


काठमाडौं ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने राजु मछेको छोरा १० वर्षीय रोजन मछे गएराति मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार बिहान देखि हराएको उनको खोजी गर्ने क्रममा सोही ठाउँस्थित सेतो बिएम इँटा भट्टाको कम्पाउन्डमा रहेको पानी जमेको खाल्डोमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार