Techie IT
१५ साउन २०७८, शुक्रबार

करेन्ट लागेर मृत्यु


काठमाडौं ।

पाल्पाको रिब्दिकोट गाउँपालिका-३ हिरापोखरा बस्ने ३४ वर्षीया निरा बिकको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा गित बजाउनको लागि उफरको तार बिद्युतको बोर्डमा जोड्ने क्रममा नाङ्गो तारमा हातले छुन गई करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्