Techie IT
१५ साउन २०७८, शुक्रबार

अबिरल वर्षा तथा पहिरोका कारण सडक अवरोध


काठमाडौं ।

स्याङजाको पुतलीबजार नगरपालिका-२ भालु पहाडस्थित सिद्धार्थ राजमार्गमा बर्षाको कारण आइतबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

उक्त स्थानमा तत्काल प्रहरी चौकी फेदीखोलाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्