Techie IT
मंगलबार, फागुन १८,२०७७

तास खेलिरहेका १२ जना पक्राउ


काठमाडौं,भदौ १४

काठमाडौं महानगरपालिका-६ बौद्ध सिमलटार बस्ने ३६ वर्षीय दावा शेर्पाको घरमा जुवातास खेलीरहेको अवस्थामा दावा लगायत १२ जनालाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ९० हजार २ सय २० रुपैयाँ तथा भारतीय रुपैयाँ १ हजार, २१ बुक तास र ८ सेट क्वाईन गोटी सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्