Techie IT
शुक्रबार, असोज ९,२०७७

मृत अवस्थामा फेला


काठमाडौं,भदौ १३

हुम्लाको सिमिकोट गाउँपालिका-३ लिमाटाङ बस्ने याङकेत लामाको घरमा काम गर्ने खार्पुनाथ गाउँपालिका-५ वाम्टा घर भएका ५५ वर्षीया तुल्सीसरा कामी आफ्नै सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै गरेर डडेल्धुराको अमरगढी नगरपालिका-७ सल्लागाउँस्थित खेतबारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्