Techie IT
मंगलबार, असोज १३,२०७७

राष्ट्रिय गीत नेपाली म हुन सकुँ सार्वजनिक


काठमाडौं,भदौ १३

राष्ट्रिय भावानाले ओतप्रोत नेपाल र नेपालीको पहिचान राष्ट्रियगीत नेपाली म हुन सकुू सार्बजनिक भएको छ । सार्बजनिक गीतमा यम प्रसाद आचार्यको शब्दररचना दीपकराज बिश्वकर्माको संगीत अनि प्रमोद खरेलको आवाज रहेको छ ।

सार्बजनिक गीतमा सदाबहार नायक दिलिप रायमाझीको फिचर्ड रहेको छ भने भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् भने बिकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा प्रकाश धितालको निर्देशन रहेको छ ।




क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्