Techie IT
मंगलबार, कात्तिक ४,२०७७

उद्योगपति विनोद चौधरीलाई कोरोना सङ्क्रमण


काठमाडौं,भदौ १२
नेपालका उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चौधरी अब डाक्टरको सल्लाहअनुसार आइसोलेशनमा बस्ने छन् ।

उनले आफ्नो सम्पर्कमा आएकालाई पनि सावधानी अपनाउन सुझाव दिएका छन् ।चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्।

 

 

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्