Techie IT
१० असार २०७८, बिहीबार

मृत अवस्थामा फेला


काठमाडौं ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका-१ लोकन्थलीस्थित मनहरा खोलाको किनारमा काठमाडौं महानगरपालिका-३२ छाप्रो बस्ने काभ्रे संखुपाटी चौर घर भएकी ४५ वर्षीया मन्दिरा नेपाली मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्