Techie IT
शुक्रबार, मंसीर १२,२०७७

चट्याङ लागेर मृत्यु


काठमाडौं,भदौ ११

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अम्मर बस्ती बस्ने २७ वर्षीय गणेश बहादुर सिंहको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । चट्याङ् लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्