मृत अवस्थामा फेला

काठमाडौं,भदौ ११
धनुषाको धनुषाधाम नगरपालिका-४ लक्ष्मीपुरस्थित पोखरीमा गणेशमान चारनाथ नगरपालिका(२ राधापुर बस्ने ४० वर्षीया भुती देवी यादव डुबेको अवस्थामा बुधबार मृत फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्