Techie IT
मंगलबार, मंसीर १६,२०७७

मृत अवस्थामा फेला


काठमाडौं,भदौ ११

धनुषाको धनुषाधाम नगरपालिका-४ लक्ष्मीपुरस्थित पोखरीमा गणेशमान चारनाथ नगरपालिका(२ राधापुर बस्ने ४० वर्षीया भुती देवी यादव डुबेको अवस्थामा बुधबार मृत फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्