Techie IT
शुक्रबार, असोज ९,२०७७

तास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ


काठमाडौं,भदौ ११

कास्कीकोखरा महानगरपालिका-१४ कदम मार्ग डेरा गरी बस्ने देबिलाल तिमिल्सिनाको कोठामा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१३ मियापाटन बस्ने ४२ वर्षीय जिवन नेपाली लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलीरहेको अवस्थामा १ लाख ३६ हजार १ सय ७० रुपैयाँ नगद र तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्