Techie IT
१० असार २०७८, बिहीबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । अविश्वासको प्रस्तावमाथिको मतदानको अघिल्लो दिन उनले राजीनामा दिएका हुन् ।

 

May be an image of text

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्