Techie IT
१० असार २०७८, बिहीबार

ओली पक्ष र नेपालबिच भेटवार्ता जारी


काठमाडौं : प्रधानमन्त्रीले भोली लिने भनिएको बिश्वासको मतको लागि आफनै पाटीका असन्तुष्ट पक्ष माधव नेपालसंग ओली पक्षका अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेता सुभाषचन्द्र नेम्वाङबिच भेटवार्त भइरहेको छ ।

राज्यका निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति निरा देवि जैरूको कार्यकक्षमा भेटघाट भैरहेको छ । आफ्नै सांसदको भोट नआउने भएपछि यतिबेला प्रधानमन्त्री ओली अल्पमतमा पर्ने लगभग निश्चित भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्