विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं,भदौ १०
मोरङको रतुवामाई नगरपालिका-५ कसेनी बस्ने निर्मला निरौला अधिकारीको गोठमा मंगलबार राति आगलागी हुँदा मे.११ प ६६३० नम्बरको मोटरसाइकल, लत्ताकपडा र काठपात जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्