Techie IT
शनिबार, माघ ३,२०७७

विभिन्न धनमाल जलेर नष्ट


काठमाडौं,भदौ १०

मोरङको रतुवामाई नगरपालिका-५ कसेनी बस्ने निर्मला निरौला अधिकारीको गोठमा मंगलबार राति आगलागी हुँदा मे.११ प ६६३० नम्बरको मोटरसाइकल, लत्ताकपडा र काठपात जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्