Techie IT
३० असोज २०७८, शनिबार

मृत अवस्थामा फेला


काठमाडौं,भदौ १०

नवलपरासी(पुर्व), गैंडाकोट नगरपालिका-११ भेंडाबारी पितौजिघाटस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, मिथिला बिहारी नगरपालिका-८ कचुरी बस्ने २५ वर्षीय दिपेन्द्र यादव आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्