Techie IT
२ जेठ २०७८, आईतबार

देउवा, प्रचण्ड, बाबुराम र उपेन्द्रको महाराजगञ्जमा गोप्य वार्ता


काठमाडौं : प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने भनि बिशेष अधिवेशन आह्वान गरेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री बाबुराम भट्राई र उपेन्द्र यादव बिच सोमबार राती देउवाका नातेदार प्रमोद शमशेर राणाको निवास महाराजगञ्जमा गोप्य भेटवार्ता भएको छ ।

बजेट अधिवेशन बोलाउने बेला विशेष अधिवेशन बोलाएका प्रधानमन्त्री ओलीबिरुद्ध संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयका छलफल गर्न गोप्य भेटवार्ता भएको बुझिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्