Techie IT
शनिबार, मंसीर १३,२०७७

मृत अवस्थामा फेला


काठमाडौं,भदौ १०

मोरङको उर्लाबारी नगरपालिका-५ आइतबारे फलैचामा हाल वतन नखुलेकी ५० वर्षीया डम्बर कुमारी बिक मंगलबार मृत अवस्थामा फेला परकी छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्