Techie IT
बिहीबार, माघ ८,२०७७

भारतीय राजदूत फर्किए !


काठमाडौं,भदौ १०
भारतीय राजदूत विनय मोहन क्वात्रा मंगलबार राति नेपाल फर्किएका छन् । प्रचण्ड र माधव नेपालको प्रस्ताव सहितको प्रतिवेदन बोकेर अपरर्झट व्रिफिङका लागि उनी यहि भदौ ४ गते सडकमाबाट भारत गएका थिए । गएकै बाटो उनी मंगलबार राति काठमाडौं आईपुगेका हुन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्