Techie IT
२ जेठ २०७८, आईतबार

पहिरोमा परी मृत्यु


काठमाडौं ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-७ बस्ने ४३ वर्षीय रन बहादुर वलीको पहिरोमा परी शनिबार मृत्यु भएको छ ।

सोही ठाउँस्थित झाँक्री पानी भन्ने स्थानमा सोही गाउँपालिकाद्वारा संचालन गरेको स्वरोजगार कार्यक्रम अन्तर्गत स्थानीय स्तरको बाटो खन्ने क्रममा माथिबाट आएको पहिरोमा परी उनको घट्नास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्