Techie IT
२ जेठ २०७८, आईतबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीको कञ्चनरुप नगरपालिका-७ बलुवा बस्ने १९ वर्षीय सुनिल कुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालिकालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्