Techie IT
२३ मंसीर २०७८, बिहीबार

खोलामा डुबेर मृत्यु


काठमाडौं,भदौ ९

मोरङको कानेपोखरी गाउँपालिका-४ स्थित राते खोलामा डुबेर सोही ठाउँ बेलबारी कसेनी बस्ने ५५ वर्षीय बाबुराम पराजुलीको सोमबार मृत्यु भएको छ ।

निउरो टिप्न जाने क्रममा लडेर उक्त खोलामा डुब्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्