Techie IT
सोमबार, असोज १२,२०७७

मृत अवस्थामा फेला


काठमाडौं,भदौ ९

बाँकेको नेपालगंज उपमहानगरपालिका-१७ नदैँ गाँउस्थित ज्ञान सागर माविको नवनिर्मित भवनमा सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने ३४ वर्षीय सलमान अन्सारी सोमबार मृत फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्