मृत अवस्थामा फेला

काठमाडौं,भदौ ९
बाँकेको नेपालगंज उपमहानगरपालिका-१७ नदैँ गाँउस्थित ज्ञान सागर माविको नवनिर्मित भवनमा सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने ३४ वर्षीय सलमान अन्सारी सोमबार मृत फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्