Techie IT
शुक्रबार, मंसीर १२,२०७७

कोरोनाबाट नेपाली कांग्रेसका नेता रञ्जितको निधन


काठमाडौं,भदौ  ९

नेपाली कांग्रेसका नेता एवं नेपाली कांग्रेस काठमाडौ महानगरपालिका वडा नं.२१ का कार्यसमिति अध्यक्ष गोविन्द रञ्जितको कोरोनाका कारण आज विहान निधन भएको छ ।

स्थानिय रुपमा संचालित कोरोना उपचारको ब्याबस्थापनमा कृयासील रहँदा रहँदै नेता रञ्जित कोरोना संक्रमित हुन पुगेका थिए र उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्