Techie IT
सोमबार, वैशाख ६,२०७८

पूर्व राजा–रानी बिहीबार भारत जाँदै


काठमाडौँ ।

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मीदेवी शाह बिहीबार भारत प्रस्थान गर्दैछन् ।
भारतको हरिद्वार चैत ३० गते हुन लागेको महाकुम्भ मेलामा सहभागी हुन बिहीबार भारतको दिल्ली प्रस्थान गर्दै छन् ।

पूर्व राज दम्पती नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली हुँदै हरिद्वार जान लागेको निर्मल निवास स्रोतले जनाएको छ । हरिद्वारमा रहेको कुम्भ मेला आयोजकको निमन्त्रणालाई स्विकार गर्दै शाह दम्पती त्यस तर्फ जान लागेको वुझिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्