Techie IT
शनिबार, असोज १०,२०७७

डुबेर मृत्यु


काठमाडौं, भदौ ८

रौतहटको गरुडा नगरपालिका-६ पोठीयाहीस्थित माछा पोखरीमा सोहीस्थान बस्ने मेराजुल दर्जीको ११ बर्षीय छोरा हस्मुदिन दर्जीको आइतबार डुबेर मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्