Techie IT
बिहीबार, कात्तिक १३,२०७७

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, भदौ ८

लागूऔषध गाँजारचरेश मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने ६७ वर्षीय नागेन्द्र प्रसाद कलवारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साको २०७२ माघ ४ गतेको फैसलाले उक्त मुद्दामा ५ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले निजकै गाउँघरमा लुकिछिपि बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्