चट्टयाङ लागेर मृत्यु

काठमाडौं ।
बागलुङ्को बडिगाड गाउँपालिका-८ नेताखर्क बस्ने अमर बहादुर सुनारको छोरा ९ वर्षीय खिमे सुनारको मंगलबार साँझ चट्टयाङ लागेर घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्