Techie IT
१७ माघ २०७९, मंगलबार

चट्टयाङ लागेर मृत्यु


काठमाडौं ।

बागलुङ्को बडिगाड गाउँपालिका-८ नेताखर्क बस्ने अमर बहादुर सुनारको छोरा ९ वर्षीय खिमे सुनारको मंगलबार साँझ चट्टयाङ लागेर घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्