Techie IT
१७ माघ २०७९, मंगलबार

स्वास्थ्य मापदण्ड पालना गर्ने काठमाडौं प्रशासनको निर्देशन :  सार्वजनिक स्थलमा होली खेले कारबाही हुने


काठमाडौँ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा हिँड्‌डुल गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

काठमाडौं उपत्यकामा बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत अनुरोध गरेको छ।

पूर्ण पाठ सहित :


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्