रात्रिकालीन व्यवसाय सञ्चालन नगर्न ललितपुर प्रशासनको निर्देशन

काठमाडौँ ।
ललितपुर जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन व्यवसाय सञ्चालन नगराउन निर्देशन दिएको छ।बुधबार प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अध्यक्षतामा बसेको डिस्ट्रिक कोभिड(१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी)को बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन नगराउन निर्देशन दिएको हो।
राति ११ बजेपछि सञ्चालन हुने व्यवसायमा रोक लगाउन प्रशासन कार्यालयले निर्देशन दिएको हो।
पूर्ण पाठ सहित :
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्