चिनीँया राजदूत र प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लहकार बिच भेटवार्ता

काठमाडौँ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनितिक सल्लहकार विष्णु रिमाल बीच बुधबार गोप्य भेटवार्ता भएको थाहा भएको छ ।
अहिले फेरि चर्किएको नेकपा एमाले भित्रको विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढेको छ । उनिहरु बीच भेटमा के कुराकानी भयो भन्ने कुरा खुलेको छैन । तर कतिपयले यसलाई आन्तरिक मामिलामा हस्तक्षेपको रुपमा लिने गरेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्