Techie IT
१८ माघ २०७९, बुधबार

खोलामा डुबेर मृत्यु


काठमाडौं ।

सिन्धुलीको दुधौली नगरपालिका-१२ स्थित भालु खोलाको दहमा माछा निकाल्ने क्रममा डुबेर सोही नगरपालिका कोल्बोट बस्ने ५६ वर्षीय नैना बहादुर सुनुवारको मंगलबार मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्