भीरबाट लडेर मृत्यु

काठमाडौं ।
अछामको बान्नीगढी जयगढ गाउँपालिका-६ दर्ना चडाण्ली बस्ने जनक ठकुल्लाकी ७ वर्षीया आयुषा ठकुल्लाको विद्यालय जानेक्रममा घरबाट करिब ८ सय मिटर टाढा रहेको भीरबाट लडेर मंगलबार मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्