Techie IT
आईतबार, कात्तिक ९,२०७७

आगलागीबाट विभिन्न धनमाल नष्ट


काठमाडौं,भदौ ७

स्याङ्जाको वालिङ नगरपालिका-८ जैसी पधेरा बस्ने ५६ वर्षीय मधु श्रेष्ठको घरको भान्सा कोठामा शनिबार राति खाना बनाउने क्रममा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा घर जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्