Techie IT
१७ साउन २०७८, आईतबार

सेना दिवस(तस्विरहरु)


काठमाडौँ ।

नेपाली सेनाले हिन्दुहरुको महान पर्व शिवरात्रीको दिन सेना दिवस मनाएको छ । काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा आयोजित उक्त सेना दिवसको अवसरमा विभिन्न कलाकौसलका प्रदर्शनका साथै अतिसबाजी, हेलिकप्टरमार्फत ब्यानर प्रदर्शन गर्दै पुष्पवृष्टि गरेको छ ।

नेपाली सेनाले मनायो महाशिवरात्रिको दिन टुँडीखेलमा सेना दिवस


क्याटेगोरी : फिचर, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्